Logo

आज एकैदिन १६८ कोरोना संक्रमित थपिए



काठमाडौं, २७ असार । पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ३०२० जनामा गरिएको परीक्षणमा १६८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिले देशभरि ७७० जना सक्रिय संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्