Logo

त्रिवि सुधारको माग गर्दै अनशन बसेका अनेरास्ववियूका अध्यक्ष पराजुली अस्पताल भर्ना



काठमाडौं, ३० असार । त्रिभुवन विश्वविद्यालयको सुधारको माग गर्दै अनशन बसेका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा गम्भीर जटिलता आएपछि पराजुलीसहित उपाध्यक्ष माधव पन्त त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।



प्रतिक्रिया दिनुहोस्