Logo

प्रचण्ड भारत प्रस्थान (तस्बिरमा हेरौं)



काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारततर्फ प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड आज नयाँ दिल्ली उडेका हुन् ।

सो क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot