Logo

‘हाम्रो नेपाली पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘लौरो’



काठमाडौं, ३१ असार । अनन्तराज घिमिरेको नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’ (हानेपा) निर्वाचन आयोगमा दर्ता भएको छ । २२ सदस्यीय टिमसहित आयोगमा दर्ता भएको पार्टीले चुनाव चिन्ह लौरौ पाएको हो ।

हानेपा ले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ भने २२ सदस्यीय टिममा अरुणकुमार रौनियार, कल्पना न्यौपाने लगायत सदस्य रहेका छन् ।

हालसम्म आयोगमा दर्ता भएका १ सय १३ दल दर्ता भएका छन् ।



प्रतिक्रिया दिनुहोस्