Logo

संसद बैठकमा जे देखियो



काठमाडौं, ३१ असार । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक जारी रहेको छ ।

बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयकमाथिको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्