Logo

दिव्योपदेश पृथ्वीनारायण शाहको नभएको ओलीको तर्क



काठमाडौं, ३२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिव्योपदेश पृथ्वीनारायण शाहको नभएको तर्क गरेका छन् । उनले दिव्योपदेश पञ्चायतकालमा मात्र आएको तर्क गरे ।

‘दिव्योपदेश कहिले आयो ?’ ओलीले नेपाल चीन हिमालय मैत्री समाजको कार्यक्रममा भने,‘२०२५ साल पुष २७ मा दिव्योपदेश आयो ।’ उनले दिव्योपदेश पृथ्वीनारायण शाहको भनाई भन्दा पनि तत्कालीन राजा महेन्द्रले ल्याएको दाबी गरे ।

काँग्रेस नेता चन्द्र भण्डारीले सोही कार्यक्रममा पृथ्वीनारायण शाहको दिव्योपदेशको चर्चा गरेपछि ओलीको अभिव्यक्ति आएको हो ।



प्रतिक्रिया दिनुहोस्