Logo

माफियालाई सार्वजनिक जग्गा देख्नै नहुने (भिडियो विश्लेषण)



काठमाडौं, ३ साउन । सार्वजनिक जग्गा देख्यो कि माफियाको आँखा लाग्न थालेको छ । रणनीतिक महत्वको त्यस्ता जग्गामा कम्प्लेक्स ठड्याउने देखि अतिक्रमण गर्ने सम्मका गतिविधि बढेका छन् । योजनावद्ध तरिकाले सार्वजनिक जग्गा हडप्ने खेलहरु भएका छन् । यसले भविष्यमा सार्वजनिक जग्गा र खुल्ला स्थानहरुको अभाव बढ्ने खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्