Logo

इन्जिनियर हुन अब लाइसेन्स अनिवार्य, लाइसेन्स बिना पेशा गर्न नपाइने



काठमाडौं, ४ साउन । अब इन्जिनियर बन्न लाइसेन्स अनिवार्य चाहिने भएको छ । नेपाल इन्जिनियरिङ परिषद ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संसदबाट पारित भएको हो ।

इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पुरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने विधेयकमा उल्लेख गरिएको हो ।

अब चिकिल्सक, नर्स, वकिल, शिक्षक जस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्र लाइसेन्स लिन पाउनेछन् र लाइसेन्स लिएपघि मात्र उनीहरुले पेशा गर्न पाउने विधेयकमा प्रावधान रहेको छ। इन्जिनियरिङ परिषदबाट इन्जिनियर परिषदबाट लाइसेन्स पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot