Logo

मौद्रिक नीति भोलि आउने



काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले भोलि आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति भोलि सार्वजनिक गरिने जानकारी दिए । राष्ट्र बैंकअन्तर्गत अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति यसपटक अलिक कसिलो भएर आउने बुझिएको छ ।

राष्ट्र बैंकले यही सोमबार नै नीति ल्याउने तयारी गरेको थियो । अहिले अर्थमन्त्रालय नेतृत्वविहीन छ । बजेट निर्माणको क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपमा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्