Logo

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन



काठमाडौं, ५ साउन । प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतघर मण्डलामा र्‍याली निकालिएको छ।

प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot