Logo

प्रदेश संरचना खारेजीको माग गर्दै राप्रपा नेपाल सडकमा उत्रियो (फोटोफिचर)



काठमाडौं, ६ साउन । प्रदेश संरचना खारेजी, धर्म निरपेक्षताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग गर्दै राप्रपा नेपाल सडकमा उत्रिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको नेतृत्वमा आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध र्याली गरिएको हो ।

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot