Logo

उठ्यो प्रदेश र समानुपातिक खारेजीको आवाज (भिडियोसहित)



काठमाडौं, ६ साउन । प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको आवाज बुलन्द बन्दै गएको छ । आज नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गर्दै चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग गर्दै प्रदर्शन गरेको छ ।

सञ्जालले देशव्यापी अभियान नै चलाउने घोषणा समेत गरेको छ । राष्ट्रघाती गतिविधिहरु भइरहेको भन्दै सञ्जालले कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्