Logo

वीपीले खोजेका असल मान्छे (भिडियो विश्लेषण)



काठमाडौं, ६ साउन । वीपी कोइराला नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री । तर, वीपी आफूलाई साहित्यकारका रुपमा चिनाउन चाहन्थ ।

वीपीले जीवनको भोगाईबाट निष्कर्षमा पुगे कि मानिस ठूलो बन्न सजिलो छ असल बन्न कठिन । वीपी असल मान्छेहरु खोज्न प्रेरित गर्थे । असलहरु चिन्न वीपीलाई निकै कठिन भयो । देशका हीरा र रत्नरुपी असल मानिसहरु वीपीले निकै खोजे पनि ।



प्रतिक्रिया दिनुहोस्