Logo

आज थप ३४७ जनामा कोरोना संंक्रमण, २ जनाको मृत्यु



काठमाडौं, ८ साउन । नेपालमा आज थप ३ सय ४७ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३८ सय ८८ जनामा गरिएको परीक्षणमा ३०३ पीसीआर र ४४ जना एन्टीजेन बिधिबाट उक्त संक्रमण पुयिट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ भने देशभर ३१ सय ७७ जना सक्रिय संक्रमितको संख्या रहेको छ । मन्त्रालयको अनुसार आज ९५ जना कोरोनामुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्