Logo

काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महसुस



काठमाडौं, साउन ९ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु हेलम्बु आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले केही जानकारी दिएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्