Logo

रणवीरको समर्थनमा आलियाले दिइन् यस्तो प्रतिक्रिया



एजेन्सी, ९ साउन । बलिउड अभिनेता रणवीर सिंह आफ्नो अनौठो ड्रेसिङ सेन्सका कारण प्रायः चर्चामा हुन्छन् । पछिल्लो समय अभिनेता आफ्नो पछिल्लो फोटोसुटका कारण चर्चामा छन् ।

उनको यो फोटोसुटमा बेस्ट फ्रेन्ड आलिया भट्टको प्रतिक्रिया आएको छ । आलियाले भनिन्, “म मेरो मनपर्ने रणवीर सिंहको बारेमा कुनै नकारात्मक कुरा सुन्न सक्दिन ।“

वास्तवमा, आलिया आफ्नो फिल्म ’डार्लिंग्स’ को ट्रेलर लञ्चमा पुगेकी थिइन् । सोही क्रममा उनलाई रणवीर सिंहको न्युट फोटोसुटको बारेमा प्रश्न सोधिएको थियो ।



प्रतिक्रिया दिनुहोस्