Logo

‘एमसीसीको मतियार शेरबहादुर देउवा’ भन्दै कार्यक्रममै नारावाजी (फोटोफिचर)



काठमाडौं, ९ साउन । भीमसेन थापा स्मृति पुरस्कार प्रदान गरेपछि प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोल्नका लागि मञ्चमा डाकिएको मात्र के थियो केही युवाहरु नारावाजी गर्न थाले । प्ले कार्ड देखाउँदै युवाहरु नारावाजी गर्न थालेपछि सुरक्षाकर्मीले धकेलेर बाहिर पठाए ।

युवाहरु एमसीसीको मतियार शेरबहादुर देउवा भन्दै नारावाजी गरिरहेका थिए । उनीहरुले नागरिकता विधयेकको पनि विरोध गरे ।



प्रतिक्रिया दिनुहोस्