Logo

वैशमा पनि बोरा बोक्न तयार तन्नेरी पुस्ताबाट आशा (भिडियोसहित)



काठमाडौं, ९ साउन । वैशमा पनि बोरा बोक्न तयार तन्नेरी पुस्ता देशले पाइसकेको छ । आगामी भविष्य यीनले कोर्ने हो देशको । आशाका किरणहरु लिएर आएका छन् यीनीहरु ।

चाणक्यले भनेजस्तै पसिनाले नुहाउने मानिसले सँसार जित्न सक्छ । अर्थात् जस्ले मिहेनत गर्छ उही सफल हुन्छ । नयाँ पुस्ता पसिनाले नुहाउने खालका छन् । मिहेनती र परिश्रमी ।



प्रतिक्रिया दिनुहोस्

Screenshot