Logo

डलरको भाउ आज कति



काठमाडौं, १० साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ २८ पैसा र विक्रिदर १२७ रुपैयाँ ८८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १३० रुपैयाँ ७ पैसा र विक्रिदर १३० रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रिदर ८८ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्