Logo

गुर्जो अभियन्ता राजलवटलाई चाँदनी शाहले पाँचखालमा दिईन जडिबुटी रोपणको लागि निःशुल्क जग्गा



काठमाडौं, १० साउन । चाँदनी शाहले काभ्रेको पाँचखालस्थित् लुईंटेल टोलमा रहेको आफ्नो रोपनी भन्दा बढि जग्गा जडिबुटी रोपणको लागि निःशुल्क उपलब्ध गराएकी छिन् ।

गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जो, लेमनग्रसालगायतका जडिबुटी रोप्नको लागि जग्गा प्रदानको लागि गरेको आग्रहलाई शाहले स्विकार गरेकी हुन् । जडिबुटी रोपन, गोडमेलको काममा पनि राजलवट सक्रिय भएका छन् ।

सो क्रममा उनलाई दाजु रमेशबहादुर राजलवट, गोपाल खड्का, स्थानीय दिलबहादुर श्रेष्ठ, लक्ष्मण लुईंटेल र उनका परिवारका सदस्यहरुले सघाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्