Logo

दोस्रो नेश्नल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक



काठमाडौं,१० साउन । मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ ।

गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको हो ।

आगामी साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय लगायतका विविध क्षेत्रलाई समावेश गर्दै आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने भएकोछ ।

उत्कृष्ट राष्ट्रिय भावको गीत
१. विजय कट्टेल– यो देश
२. विदुर खड्का– ए गाउँले
३. पूजा मारिया– हातमा हात मिलाई
४. कल्पना आङबुहाङ – हामी नेपाली हामी गोर्खाली
५. प्रेम सेन्चुरी– हे जननी फेरि बुद्ध जन्माइदेउ

उत्कृष्ट राष्ट्रिय भावको भिडियोतर्फ
१. सन्तकुमार राई– हामी नेपाली हामी गोर्खाली
२. रोमियन लिम्बु– हामी नेपाली हामी गोर्खाली
३. ध्रुव दत्त– हामी नेपाली हामी गोर्खाली
४. रोशनी केसी– त्यही सच्चा नेपाली

उत्कृष्ट पप गायिका
१. अस्मिता अधिकारी– सुन सानो कथा
२. रुचि घिमिरे– गालैको कोठी
३. बयान बुढा मगर– माया लै लै लै

उत्कृष्ट पप गायक
१. मदन केसी– माया लै लै लै
२. विनोद ढकाल– सुन सानो कथा
३. मानसराज– लैलै राजकुमारी
४. समीर आचार्य– झम्के माया

उत्कृष्ट पप गीतकार
१. अमर वान्तु– शिल्की कपाल
२. सञ्जयविक्रम शाह– तिमी उता पारी
३. मानसराज– लैलै राजकुमारी
४. सुरेश राना– दुईटा मुटु



प्रतिक्रिया दिनुहोस्