Logo

एसईईको नतिजा यसरी हेर्न सकिने (सुचनासहित)



काठमाडौं, १० साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केही दिनमै सार्वजनिक हुँदै छ । नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी गरिरहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एक सुचना जारी गर्दै नतिजा प्रकाशित भएपछि बेवसाइट, एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने जानकारी दिएको छ ।

गत बैशाखमा भएको परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा प्रकाशनपछि यसरी हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्