Logo

बाबाधाम मन्दिरमा दर्शन गर्न आएका नेपाली भक्तजन



काठमाडौँ,१० साउन । भारतको झारखण्ड राज्यअन्तर्गत देवघरस्थित प्रसिद्व बाबाधाम मन्दिरमा दर्शन गर्न आइपुगेका नेपाली भक्तजन । बाबाधाममा साउन महिनाभरि बोलबम मेला लाग्ने भएकाले भारतभरका र नेपालका तराईबाट यहाँ दर्शन गर्न यहाँ आउने गर्छन् । तस्बिरः रत्न श्रेष्ठ÷रासस



प्रतिक्रिया दिनुहोस्