Logo

२२४ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)



काठमाडौं, १० साउन । एकैपटक २२४ न्यायाधीशहरुको सरुवा भएको छ । न्यायपरिषदको बैठकले उनीहरुको सरुवाको निर्णय गरेको हो ।

सरुवा भएकाहरुमा काठमाडौंमा शंकरराज बराल, ललितपुरमा धर्मराज पौडेल, स्याङजामा राधाकृष्ण उप्रेती, सिन्धुलीमा महेन्द्रबहादुर कार्की, तनहुँमा हरिचन्द्र ढुंगाना, बाँकेमा धनसिंह महरा, मकवानपुरमा ऋषिराम निरौला, झापामा चन्द्रमणि ज्ञवाली, धनकुटामा योगेन्द्रप्रसाद साह, कास्कीमा प्रकाश खरेल, धादिङमा स्वीकृति पराजुलीलगायत छन् ।



प्रतिक्रिया दिनुहोस्