Logo

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच हात्तीबनमा भेटघाट



काठमाडौं, साउन ११ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।

श्रेष्ठ निवास हात्तीबनमा बुधबार विहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।

राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्