Logo

महिला तथा सामाजिक समितिको बैठकमा जे देखियो



काठमाडौं, ११ साउन । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठक सम्पन्न भएको छ ।

आजको बैठकमा राष्ट्रिय दलित आयोगको आ.व २०७७र०७८ को वार्षिक प्रतिवेदन र आगामी आ.व को स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल भएको थियो । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्