Logo

तस्बिरमा हेरौं दिगो विकास तथा सुशासन समितिको बैठक



काठमाडौं, ११ साउन । आज प्रतिनिधि सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बसेको छ ।

समिति हलमा भएको आजको बैठकमा अनुसन्धानको क्रममा ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेका सवारी साधनहरुको अवस्था र व्यवस्थापन सम्बन्धमा छलफल गरिएको हो । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्