Logo

मन्त्री भएको ३० दिनमै शहरीमन्त्री चौधरीको पत्रकार सम्मेलन, आगामी १०० दिनको कार्ययोजना सार्वजनिक



काठमाडौं, ११ साउन । शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले मन्त्रालयको नेतृत्व सम्हालेको ३० दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरेका छन् । यो अवधिमा सम्पादित कामको फेहरिस्त समेत उनले सार्वजनिक गरेका छन् ।

आज (बुधबार) सिंहदरबारस्थित् मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री चौधरीले यो ३० दिनमा गरेका काम सुनाउँदै आगामी एक सय दिनमा गर्ने कामको योजना पनि सुनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्