Logo

कर्ण मल्ल बने कांग्रेस (बिपी) को वरिष्ठ उपसभापति



काठमाडौं, ११ साउन । नेपाली काँग्रेसबाट निश्काषित नेता कर्णबहादुर मल्ला नेपाली कांग्रेस (बीपी) को वरिष्ठ उपसभापतिमा नियुक्त भएका छन् । मल्ललाई आज कांग्रेस (बिपी) मा उक्त पदमा नियुक्त गरिएको हो ।

काँग्रेस डडेलधुराका पूर्वसभापति समेत रहेका मल्लको पछिललो समय कांग्रेस सभापति शेरबहादुर देउवासँग विवाद चर्किएको छ । हिजो प्राइम टिभीबाट प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यसपटकको निर्वाचनमा देउवाले चुनाव नजित्नेसमेत दाबी गरेका थिए ।

उनले आफ्नो कारणले पनि देउवाले यो हाइट बनाएको दाबी गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्