Logo

डलरको भाउ आज कति



काठमाडौं, १२ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५४ पैसा र विक्रिदर १२८ रुपैयाँ १४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपयिन युरोको खरिददर १२९ रुपैयाँ ४४ पैसा र विक्रिदर १३० रुपैयाँ ५ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५६ पैसा र विक्रिदर ८८ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्