Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं, १२ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी रहेको छ ।

बैठक पार्टी कार्यालय पेरीसडाँडामा बिहान ९ बजेदेखि सुरु भएको हो ।

आजको बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पुर्णता र पुर्वअर्थमन्त्री जनार्दन शर्माका विषयमा छलफल गरिने प्रचण्डको सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्