Logo

नेपाल आए अमेरिकी सहायकमन्त्री डोनाल्ड लू (फोटोफिचर)



काठमाडौं, १२ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । उनी दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन् ।
लू यसअघि पनि नेपाल आएका थिए । एमसीसी पारित गराउन उनले नै मुख्य भूमिका खेलेका थिए ।

अमेरिकी राजदूतावासले लू दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रुपमा यस क्षेत्रको भ्रमण गर्दै आएको जनाएको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्