Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १३ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३२ पैसा र विक्रिदर १२७ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २७ पैसा र विक्रिदर १२९ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ र विक्रिदर ८९ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्