Logo

तिज गीत ‘छोरीको बेदना’सार्बजनिक (भिडियोसहित)



काठमाडौं, १३ साउन । लोकदोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गीत ‘छोरीको बेदना’को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्।

लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाई छायाँकार दिपक गिरीले छायांकन गरेका छन्। सार्बजनिक भिडियोमा मोडल भिम खड्का र सरस्वति फुयाललाई फिचर्ड गरिएको छ।

भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=WZHp5i7nzno



प्रतिक्रिया दिनुहोस्