Logo

प्राज्ञिक विद्यार्थी परिषदको दुर्गालक्ष्मी क्याम्पस अत्तरियामा इकाइ पुनःगठन



काठमाडौं, १३ साउन । प्राज्ञिक विद्यार्थी परिषदको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु माझ संकल्प एवं क्याम्पस इकाई पुनः गठन भएको छ । परिषदका संगठकहरु सहभागी भई इकाइ पुनः गठन भएको हो ।

प्राज्ञिकले देशभर व्यक्तित्व निर्माणमा आफूलाई सक्रिय बनाउँदै आएको छ । पछिल्लो समय प्राज्ञिकको देशव्यापी अभियान चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्