Logo

काठमाडौंमा भुकम्पको धक्का महसुस



काठमाडौं, साउन १५ । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । आईतबार विहान ८ बजेर १४ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु खोटाङको हलेसी आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प ६ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्