Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १५ साउन । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा र विक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रिदर ८८ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्