Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ३ बजे



काठमाडौं, १५ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरीसडाँडामा बस्ने भएको हो ।

आजको बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्