Logo

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त



काठमाडौं, १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले आज (आइतबार) अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेकी हुन् । शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस्