Logo

‘माग्ने बुढा’ ले महादेवको अपमान गरेकोमा मागे माफी



काठमाडौं, १६ साउन । कला क्षेत्रमा ‘माग्ने बुढा’ का नामले चर्चित केदार प्रसाद घिमिरेले माफी मागेका छन् । उनले भगवान महादेवलाई लिएर बनाइएको विषयवस्तुको आलोचना भएपछि माफी मागेका हुन् ।

एपी वानको कमेडी हबमा भगवान महादेवलाई लिएर उनले बनाएको विषयवस्तुको आलोचना भएको थियो । उनले विषयवस्तु सबै सामाजिक सञ्जालहरुबाट हटाइसकेको समेत उल्लेख गरेका छन् । घिमिरेले माफी माग्दै अन्तमा बम बम भोले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्