Logo

जानकी टेक्नोलोजीले पायो ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स आईसीटी २०२२’ अवार्ड



काठमाडौं, १७ साउन । जानकी टेक्नोलोजी प्रा.लिलाई लिमिटेडलाई ““EXCELLENCE FOR INNOVATION IN EMERGING SECTORS OF THE PROVINCE – ICT 2022” प्रदान गरिएको छ।

काठमाडौं, १७ साउन । मधेस प्रदेश सरकार, अर्थ मन्त्रालयले जानकी टेक्नोलोजी प्रा.लि.लाई “EXCELLENCE FOR INNOVATION IN EMERGING SECTORS OF THE PROVINCE – ICT 2022″ अवार्ड प्रदान गरेको छ । आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै माननीय मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले उक्त पुरस्कार प्रदान गरेको हो ।

अवार्ड समारोह SEEP, CNI, UK AID र SWADESHI ले साउन १६ गते आयोजना गरेका थिए।

जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह(संस्थापक संचालित कम्पनी हो। आज, कम्पनीले आफ्नो पाइलाहरू परिपक्व बनाएको छ र सुरुदेखि नै आफ्नो लगन, उत्साह पूर्ण समर्पणका साथ धेरै कोसेढुङ्गाहरू हासिल गरेको छ। जानकी टेक्नोलोजीको आफ्नो क्षेत्रमा गुणस्तरीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धतालाई नेपालभरका विभिन्न उद्योगपति तथा मिडिया हाउसहरूले मान्यता दिएका छन्।

संसार एक डिजिटल युगमा परिणत भएको छ र प्राविधिक विकासको युगमा जानकी टेक्नोलोजी क्उबचचयधक्ःक् र प्जबतिष् जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध गराउने सबैभन्दा नयाँ प्रविधि प्रदायकहरूमध्ये एक हो। यहाहरू एक दशक भन्दा बढी यस क्षेत्रमा छन् र सफलतापूर्वक धेरै प्रविधिहरू स्थापना गरिसकेका छन्।

 



प्रतिक्रिया दिनुहोस्