Logo

आज ८१४ कोरोना संक्रमित थपिए, २९९ जना निको



काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा ८१४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ५४ सय १५ जनामा गरिएको परीक्षणमा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज २९९ जनाले कोरोना जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्