Logo

मिटर ब्याज र ठगीविरुद्ध किसान–मजदुरहरुको धर्ना (फोटोफिचर)



काठमाडौं, १८ साउन । मिटर ब्याज तथा ठगविरुद्ध किसान–मजदुर संघर्ष समितिले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

उनीहरु यसअघि पनि न्यायको लागि काठमाडौं आएका थिए । मिटरब्याजीहरुले लालपुर्जा नै नदिएको भन्दै उनीहरु लालपूर्जाको माग गर्दै काठमाडौं आएका हुन् ।

उनीहरुले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्