Logo

मुम्बई उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेपछि…



काठमाडौं, १८ साउन । काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाजलाई प्रहरीले रोेकेको छ ।

१ :१० बजे उडान भर्न लागेको नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा शंकास्पद व्यक्ति चढेको विशेष सुचनाको आधारमा विमान रोकेर प्रहरीले जाँच गरेको हो ।

जहाजमा चढेका एक व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्