Logo

तस्बिरमा हेरौं माइतीघर मण्डलामा राप्रपाको विरोध प्रदर्शन



काठमाडौं, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । पार्टीले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लामा विरोध प्रर्दशन गरेको हो ।

राप्रपाले काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा सहभागीहरुले निधारमा कालो पट्टी बाधेका थिए । उनीहरुले माइतीघरदेखि बबरमहलसम्म र्याली निकालेर प्रदर्शनमा उत्रेका हुन् । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्