Logo

सरकारले भाषा र सीप परीक्षा उत्तिर्ण नागरिकलाई जापान पठाउँदै



काठमाडौं, १८ साउन । एसएसडब्लु प्रणालीमार्फत भाषा र सीप परीक्षा उत्तिर्ण गरेकाहरु अब जापान जान पाउने भएका छन् ।

बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा र सीप परीक्षा उत्तिर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगको जनाएको छ ।

२०१९ मा एसएसडब्लु प्रणाली अन्तर्गत नेपाली नागरिकलाई रोजगारीका लागी जापानमा लैजाने पत्रमा हस्ताक्षर गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्