Logo

फोहरले भरिन थाले राजधानीका फूटपाथ



काठमाडौँ,१९ साउन । राजधानी काठमाडौँका पैदलमार्ग (फूटपाथ) फोहरले भरिन थालेपछि सडकबाट यात्रा गर्दै पैदल यात्रु । हप्तौँदेखि फोहर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस



प्रतिक्रिया दिनुहोस्