Logo

विदेशी मुद्रा आज कतिमा साट्न पाइन्छ



काठमाडौं, २० साउन । आज एक अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ८५ पैसा र विक्रिद १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २६ पैसा र विक्रिदर १२९ रुपैयाा ८७ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा र विक्रिदर ८९ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्