Logo

बढ्यो सुनचादीको मुल्य, कतिमा हुँदैछ कारोबार



काठमाडौं, २० साउन । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । आज ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ।

त्यस्तै, चाँदीको मुल्य पनि आज १० रुपैयाँले बढेको छ । शुत्रबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्