Logo

प्रिमियर लिगमा आज ६ खेल हुँदै



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदैछ । आज हुने २०२२/२३ सिजनको दोस्रो दिनमा शिर्ष क्लब लिभरपुल, चेल्सी, टोटेन्हाम, चेल्सी, एभर्टन लगायत अन्य क्लब भिड्दैछन् ।

शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्चल प्यालेसलाई २-० गोलले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो ।

आज हुने खेल हरु (नेपाली समय अनुसार)

फुल्हाम विरुद्ध लिभरपुल (बेलुकी ५:१५ बजे)

एएफसी बोर्नेमोउथ विरुद्ध एस्टोन भिल्ला (बेलुकी ७:४५ बजे)

लिड्स युनाइटेड विरुद्ध वोल्भ्स (बेलुकी ७:४५ बजे)

न्युक्यासल युनाइटेड विरुद्ध नोट्टिन्हाम फरेस्ट ( बलुकी ७:४५ बजे)

टोटेन्हाम हट्स्पर विरुद्ध साउथाम्प्टन (बेलुकी ७:४५ बजे)

एभर्टन विरुद्ध चेल्सी (राति १०:१५ बजे )

 



प्रतिक्रिया दिनुहोस्